+44(0) 1234 567 890 info@domainname.com

Monday, July 13, 2015

No comments

Saturday, June 27, 2015

Boyfriend ले गर्‍यो Girlfriend को बाथरूमको भिडियो सार्बजनिक (video)


भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं,असार १२ – भूकम्पपछि पूर्वी नेपालका सहरमा यौनधन्दा थप मौलाएको छ । राजधानीका यौनकर्मी पूर्वी नेपालका सहरमा सक्रिय भएको प्रहरीको दावी छ । पूर्वी नेपालका विराटनगर,इटहरी, धरान, उर्लाबारी, दमक, विर्तामोड, काँकडभिट्टालगायत सहरमा पछिल्लो समय यौनजन्य क्रियाकलाप बढेको झापकाका प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ रेग्मीले बताए । उनीहरु काठमाडौंबाट विस्थापित भएको प्रहरीको दाबी छ । पहाडी जिल्ला इलाममा पनि यौनधन्दा बढ्दै गएको बताइएको छ । ‘पहिलेको तुलनामा पूर्वी नेपालका होटलमा यौन्जन्य क्रियाकलाप ह्वात्तै बढेको छ,’ एसपी रेग्मीले भने,‘सायद सुुरक्षित ठानेर पनि यौनकर्मी यता सक्रिय भएका होलान् ।’ युवती राखेर यौनधन्दा तीव्र भएको सूचना पाएपछि प्रहरीले एक साताअघि भारतको सीमावर्ती काँकडभिट्टा नाकाका होटेलमा छापा मारेको थियो । सो क्रममा ६ युवायुवती पक्राउ परेका थिए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

No comments

Tuesday, June 23, 2015

पतिको पछाडि पत्नीको धन्दा! भिडियो सार्वजनिक भएपछी... (VIDEO)


भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


अमेरिका लगायत विश्वको अन्य विकसित मुलुकमा अनलाईन संतीत सुन्ने श्रोता बढ्न थालेपछि एप्पलले पनि आईट्युन पछि एप्पल म्युजिक लन्च गर्ने तयारी गरिरहेको थियो । अनलाइन संगीत सुन्न मिल्ने चर्चित एप्लिकेसन स्पटिफाइ र डिजर हो । स्पटिफाइको अमेरिकामा मात्रै ४७ लाख बढी प्रयोगकर्ता छन् । उक्त एप्लिकेसनमा गीत सुनेको पैसा तिर्नुपर्छ । एप्पलले पनि त्यस्तै एक एप्लिकेसन लन्चको अन्तिम तयारीमा रहेको बेला गायिका स्विफ्टको अभिव्यक्तिले रातारात नीति परिवर्तन गर्नुपर्‍यो । एप्पलले ९० दिनको परीक्षणकाल फ्रि हुने भएकाले कलाकारलाई पनि कुनै रोल्टी नदिइने भनेको थियो । परीक्षणकाल सकिएर महिनाको १० डलर ग्राहक शुल्क लिन थालेपछि भने रोल्टी प्रदान गर्ने बताएको थियो । स्विफ्टले त्यसको विरोध गर्दै आफ्नो नयाँ एल्बम ‘१९८९’ एप्पल म्युजिकमा राख्न नदिने बताएकी थिइन् । त्यस लगत्तै एप्पलका एक उच्च अधिकारी एडी क्युले कम्पनीको परीक्षणकालको नीतिमा नै परिवर्तन गरिने जानकारी दिए । एप्पलले उक्त परीक्षणकालको अवधिमा कलाकारलाई कति रोयल्टी दिने नबताए पनि कलाकारलाई रोयल्टी भने तिरिने स्पष्ट पारेको छ । कलाकारको रोयल्टी उठाउने कम्पनी अडियमका कार्यकारी निर्देशक जेफ प्राइसका अनुसार परीक्षण अवधिको रोयल्टी अनुमानित २ करोड ५० लाख अमेरिकी डलर हुन आउँछ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


No comments

Boyfriend ले कसरी उठायो (skype ) मा girlfriend को फाईदा पुरा (भिडियो)



भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

 बलिउड नायीका आलिया भट्ट चलचित्र छायांकनको क्रममा घाइते भएकी छिन् । ‘कपूर एन्ड सन्स’ को छायांकन गर्न उनी हाल तामिल नाडुमा छिन् । उनले आफ्नो टि्वटरमा लेखेकी छिन्- 'मेरो शुभचिन्तकहरुलाई धन्यवाद । चिन्ता गर्नुपर्दैन । दुई हप्तामा ठिक हुन्छु । अहिले देब्रे हुनुपरेको छ ।' उनको दाहिने काँधमा चोट लागेको हिन्दुस्तान टाइम्सले बताएको छ । आलियाको पछिल्लो फिल्म 'हम्टी शर्माकी दुल्हनिया'ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


No comments

Monday, June 22, 2015

changing room मा जब केटा पसेयो अनी के भयो भिडियो हेरनुस


भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गर्थ्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नि भेटेको बेलामा दुबै एक-अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैँसे उमेरका थिए र परिपक्व वा विचारवान् जस्तै देखिन्थे। प्रहरी टोलीले किर्तिपुर नगरपालिका ट्याङलाफाँट बस्ने मकवानपुर घर भएका ५१ बर्षीय माईला तामाङ र धोवीचौर बस्ने नुवाकोट लालुकादेवी–९ घर भएका ५० बर्षीय गोर्तेङ तामाङलाई ४ सय ५० ग्राम लागूऔषध चरेससहित ठमेलको क्षेत्रपाटीबाट पक्राउ गरेको हो । पछिल्लो समय भूकम्पको मौका छोपेर काठमाडौंमा यौन व्यापार र लागू पदार्थको ओसारपसार बढ्दै गएको बताईन्छ

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

No comments

बेलायती सेना प्रमुख राजकुमार ह्यारीले आफुलाई गोरखा सैनिक बन्न मन लागेको बताए...(भिडियो हेर्नुहोस)


भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Watch a World News "Prince Harry wants to be "Gorkhali" once".Gorkhali Army is the world most brave army in the world. Military CareerPrince HarryPrince HarryPrince HarryPrince HarryOn 17 March 2015, Kensington Palace announced that Prince Harry was to leave the Armed Forces after a ten-year full time military career.Before leaving operational service, Prince Harry spent four weeks in April and May 2015 seconded to the Australian Defence Force, where he was attached to various units to gain an appreciation of the Australian Army's domestic operating environment and capabilities. He spent time at Army Barracks in Darwin, Perth and Sydney where he took part in a range of unit-based activities, training exercises and domestic deployments.

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

No comments

सिम्रिकको हेलिकप्टर हेर्दाहेर्दै जल्यो खसेयो (भिडियो)


भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

गोरखाबजार, असार ७ – चालकले ठाउँ नचिन्दा उत्तरी गोरखाको सामागाउँ गाविस–९ स्थित साम्दो गाउँ नजिकै सिम्रिक एअरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको खुलेको छ । ९एन एकेएफ कलसाइन भएको हेलिकप्टर पल्टेपछि आगलागी भएको थियो । सामागाउँ बजारमा अवतरण गर्नुपर्ने हेलिकप्टर साम्दो गाउँ नजिकै भिरालो चौरमा अवतरण भएपछि पुनः सामागाउँतर्फ उडाउने क्रममा अनियन्त्रित भएर पल्टेको हो । “सामागाउँमा अवतरण गर्नुपर्ने हेलिकप्टर क्याप्टेन सुरेन्द्र पौडेलले साम्दोमा अवतरण गरे,” हेलिकप्टरमा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख नारायणप्रसाद आचार्यले भने – “सामागाउँ भनेको साम्दो भन्ने बुझेर क्याप्टेनले साम्दोमा हेलिकप्टर अवतरण गर्नुभयो ।” साम्दोबाट पुनः सामागाउँतर्फ उड्न लाग्दा अनियन्त्रित भएर हेलिकप्टर पल्टेको आचार्यको भनाइ छ । “उड्ने बेला भएको थियो । हेलिकप्टर हल्लियो र पल्टियो । एउटा पङ्खा भाँच्चियो,” आचार्यले भने– “धुवाँ पुत्पुताउन सुरु भयो । क्याप्टेनले ढोका खोल्न भ्याए र बाँचियो ।” हेलिकप्टरभित्र रहेका चालक पौडेलसहित खानेपानी कार्यालयका प्रमुख आचार्य, आइएमसी संस्थाका कर्मचारीहरु अमल तुलाधर, विश्व श्रेष्ठ र सौरवराज क्षेत्री थिए । बिहान ९ः४५ बजे काठमाडौँबाट उडेको हेलिकप्टर १०ः५२ बजे साम्दोमा पल्टेको थियो । “एक घन्टासम्म हेलिकप्टरमा आगो लाग्यो,” उनले भने – “आगो निभाउन सक्ने स्थिति थिएन ।” हेलिकप्टरभित्रबाट निसास्सिएर बाहिर निस्केकाले आगो निभाउनेतर्फ कसैले ध्यान दिनै नसकेको आचार्यको भनाइ छ । “नजिकै पानीका स्रोतहरु थिएनन्,” उहाँले भन्नुभयो – “हेर्दाहेर्दै हेलिकप्टर जल्यो । एक सेकेन्डले बाँचियो ।” हेलिकप्टरबाट बाहिर निस्कन पाएपछि सबैजना खुसी भएको आचार्यको भनाइ छ । “दोस्रो जुनी पाएँ । ग्रहदशा सकियो,” उनले भने – “हामी सबै सकुशल छौँ ।” चालक पौडेलको गोडामा सामान्य चोट लागेको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

No comments