+44(0) 1234 567 890 info@domainname.com

Sunday, June 21, 2015

मान्छेको कोखबाट कछुवा जन्मीएपछि…watch video

11:14 AM

Share it Please


भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं । भारतको छत्तीसगढको केशकालमा एक गरिब परिवारमा एक अनौठो बच्चाको जन्म भएको छ । यो बच्चा मानिसहरुका लागि कौतुहलको विषय बनेको छ । यो बच्चा हेर्नेको भिड ब्यवस्थापन गर्न अस्पताललाई हम्मे हम्मे परिरहेको छ । चिकित्सकका अनुसार यो बच्चा मानव जातिको भन्दा विल्कुल फरक स्वरुपमा जन्मीएको छ ।हेर्दा कछुवा जस्तो देखिने यो बच्चाको जन्म पछि चिकित्सकहरु पनि अचम्ममा परेका थिए । सात महिनामै जन्मीएको यो बच्चाको शरीरको रंग पनि निलो छ ।बच्चाको शरीरको कुनै अंग विकसित नै भएको छैन भने कुनै अंग अस्वभाविक रुपमा विकसित भएको छ । बच्चाको अनुहार विकसित भएको छ भने कान विकसित भएको छैन । देख्दा लाग्छ यो बच्चा अन्य ग्रहबाट आएको हो ।चिकित्सकले यो बच्चा अन्य ग्रहबाट आएको एलियन पनि नभएको र कुनै भगवानको स्वरुप पनि नभएको बताएका छन् । यो बच्चा हरक्विलीन भन्ने रोगको विरामी परेको छ । लाखौंमा एकलाई हुने यो रोगको शिकार भएको यो बच्चाको थप उपचार भैरहेको छ । उनलाई थप उपचार र अनुसन्धानकालागि चिकित्सकले रायपुर लान सल्लाह दिएका छन् । तर, यस प्रकारको विरामीको उपचारको सम्भावना ज्यादै न्युन रहने चिकित्सकहरुको भनाई छ । एजेन्सीको सहयोगमा ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

0 comments:

Post a Comment