+44(0) 1234 567 890 info@domainname.com

Sunday, June 21, 2015

संसारका सबैभन्दा राम्रा महिला (with video)

11:06 AM

Share it Please

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

महिलाहरु भगवानको सुन्दर उपहार हुन् र संसारको जुनसुकै कुनामा बसेपनि राम्रा रहिरहन्छन् । यद्यपी, कुनै देशका महिलाहरुले सुन्दरताको सिमाना पार गरि परिको रुप धारण गरेका हुन्छन् । यति भनिसक्दा यस्ता महिलाहरु कहाँ पाइन्छ भनेर सोचिरहनुभएको छ भने यहाँ दिइएको सूची हेर्न सक्नुहुन्छः महिलाहरुको लागि पनि चर्चित छन् । यहाँ अग्ला भन्नाले निकै अग्लो हो । नेदरल्याण्डका महिलाहरुको औसत उचाई ५ फिट ८ इन्च हुन्छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

राम्रो र चम्किलो अनुहार, सलक्क परेको कपाल, प्यारा विशेषताका कारण कोरियन महिलाहरु निकै राम्रा र सेक्सी हुन्छन् । यसका साथै उनीहरुको फेसन सेन्सले पनि उनीहरुलाई अझ राम्री बनाउन सहयोग गरेको हुन्छ ।

0 comments:

Post a Comment