+44(0) 1234 567 890 info@domainname.com

Tuesday, June 23, 2015

पतिको पछाडि पत्नीको धन्दा! भिडियो सार्वजनिक भएपछी... (VIDEO)

5:02 AM

Share it Please

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


अमेरिका लगायत विश्वको अन्य विकसित मुलुकमा अनलाईन संतीत सुन्ने श्रोता बढ्न थालेपछि एप्पलले पनि आईट्युन पछि एप्पल म्युजिक लन्च गर्ने तयारी गरिरहेको थियो । अनलाइन संगीत सुन्न मिल्ने चर्चित एप्लिकेसन स्पटिफाइ र डिजर हो । स्पटिफाइको अमेरिकामा मात्रै ४७ लाख बढी प्रयोगकर्ता छन् । उक्त एप्लिकेसनमा गीत सुनेको पैसा तिर्नुपर्छ । एप्पलले पनि त्यस्तै एक एप्लिकेसन लन्चको अन्तिम तयारीमा रहेको बेला गायिका स्विफ्टको अभिव्यक्तिले रातारात नीति परिवर्तन गर्नुपर्‍यो । एप्पलले ९० दिनको परीक्षणकाल फ्रि हुने भएकाले कलाकारलाई पनि कुनै रोल्टी नदिइने भनेको थियो । परीक्षणकाल सकिएर महिनाको १० डलर ग्राहक शुल्क लिन थालेपछि भने रोल्टी प्रदान गर्ने बताएको थियो । स्विफ्टले त्यसको विरोध गर्दै आफ्नो नयाँ एल्बम ‘१९८९’ एप्पल म्युजिकमा राख्न नदिने बताएकी थिइन् । त्यस लगत्तै एप्पलका एक उच्च अधिकारी एडी क्युले कम्पनीको परीक्षणकालको नीतिमा नै परिवर्तन गरिने जानकारी दिए । एप्पलले उक्त परीक्षणकालको अवधिमा कलाकारलाई कति रोयल्टी दिने नबताए पनि कलाकारलाई रोयल्टी भने तिरिने स्पष्ट पारेको छ । कलाकारको रोयल्टी उठाउने कम्पनी अडियमका कार्यकारी निर्देशक जेफ प्राइसका अनुसार परीक्षण अवधिको रोयल्टी अनुमानित २ करोड ५० लाख अमेरिकी डलर हुन आउँछ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


0 comments:

Post a Comment