+44(0) 1234 567 890 info@domainname.com

Sunday, June 21, 2015

विषालु सर्पको सहयोगले विश्व रेकर्ड with (video)

9:16 AM

Share it Please
Add caption

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

विषालु सर्पलाई देखेपछि डरले हामीमध्ये प्रायः सबैको आङ सिरिङ हुने गर्छ। तर, भारतका एक व्यक्ति विषलु सर्पसँग यति निश्चिन्त छन् कि यस्ता सर्पलाई नाकबाट हालेर मुखबाट निकाल्नसम्म सक्छन्।यस्तो अद्भुत क्षमता प्रदर्शन गर्नसक्ने व्यक्ति हुन्, भारतको तमिलनाडु राज्यको
 चेन्नइ निवासी सी मनोहरन। सर्पलाई नाकबाट हालेर मुखबाट निकाली उनले विश्वकीर्तिमान कायम गरेका छन्। यी व्यक्तिले ३० सेकेन्डमा दुई सय सर्पका बच्चालाई नाकमा हाली मुखबाट झिकेर विश्व कीर्तिमान बनाएका हुन्!

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

0 comments:

Post a Comment