+44(0) 1234 567 890 info@domainname.com

Monday, June 22, 2015

कुकुरबाट बालक बचाउने बिरालो हिरो बन्यो (भिडियो)

9:13 AM

Share it Please

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

एजेन्सी : नेपाली समाजमा कुकुर र बिरालोलार्इ परम्परागत शत्रु मानिन्छ । यी दुर्इ जनावरबीचको शत्रुता अहिले पनि चलिरहन्छ । अपवाद बाहेक एकले अर्कोलार्इ देख्नेवित्तिकै जाइ लागिजान्छन् । तर अमेरिकाको लसएन्जल्समा भने एउटा अनौठो घटना भएको थियो । सडकमा साइकल लिएर खेलिरहेका एक ४ वर्षीय बालक जेर्रेमीमाथि कुकुरले अचानक आक्रमण गर्न पुग्यो । साइकलमा सवार बालकलार्इ झम्टेको कुकुरले टोकेर खुट्टामा समात्दै घिसार्न थालेपछि बालकको ज्यानको रक्षा गर्न अचानक बिरालो पुग्यो । साइकलसहित घिसार्दै गरेको अवस्थामा एउटा घर पालुवा बिरालोले सेकेन्डभरमै कुकुरमाथि धावा बोल्यो । बालकलार्इ घाइते बनाइसकेको कुकुरमाथि आक्रमण गरी बिरालोले बालकलार्इ फुत्काउन सफल भयो । करिब ३ सेकेन्डको बीचमा तारा नामको बिरालोले कुकरमाथि धावा बोलेर घाइते अवस्थामा बालकको ज्यान बचाउन सफल भयो । सिसिटीभीमा कैद गरिएको भिडियोमा कैलिफोर्नियाको बेकर्सफिल्डमा बालक घर अगाडि सडकमा साइकल चलाइरहेका थिए, तब छिमेकीको कुकुरले अचानक पछाडिबाट झम्टेको दृश्य देखाइएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

0 comments:

Post a Comment