+44(0) 1234 567 890 info@domainname.com

Monday, June 22, 2015

४ सय १२ किलो तौलका पुरुषको ३३ वर्षमै मृत्यु (भिडियो) (VIDEO)

8:54 AM

Share it Please

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

लण्डन : ४ सय १२ केजीका एक ब्रिटेन नागरिकको अत्याधिक मोटोपनको कारण ३३ बर्षको उमेरमै मृत्यु भएको छ । अनियन्त्रित रुपमा मोटाउदै गएका कार्ल थाँम्पसन नाम गरेका ती पुरुषले दैनिक १० हजार क्यालोरी खानाको माध्यमबाट लिदै आएका थिए । मोटोपनका कारण आइतबार अल्पायूमै ज्यान गुमाएका थाँम्पसनको शव घरभित्रबाट निकाल्न प्रहरी, एम्बुलेन्स र दमकलको टोलीलाई घण्टौ लागेको समाचारमा बताइएको छ । अत्याधिक खाना खान रुचाउने थाँम्पसनलाई तौल घटाउन परिवारले गरेको आग्रह अस्विकार गर्दा अन्तत उनले ज्यान नै गुमाउनु परेको बताइएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

0 comments:

Post a Comment